नेपमेलो ‘सिंगर्स अन माइक’ अन्तर्गत रामचन्द्र काफ्लेको ‘ओइ मेरी कान्छी’ सार्वजनिक

काठमाडौं १३ फागुन । नेपमेलो म्युजीकले नयाँ अवधारणासहित सुरु गरेको नयाँ शो ‘सिंगर्स अन माइक’ अन्तर्गत वरिष्ठ गायक रामचन्द्र काफ्लेको गीत ‘ओइ मेरी कान्छी’ सार्वजनिक भएको छ । गीतको अन्त्यतिर गायिका मनीषा सुनारले उनलाई साथ दिएकी छिन्सार्वजनिक गीतमा शब्द तथा संगीत गायक तथा संगीतकार सुमन ताम्राकारको रहेको छ ।संगीतलाई प्रविधिसँग जोड्ने क्रममा ‘सिंगर्स अन माइक सिजन’ कार्यक्रम वास्तविक रि यालिटी सो भने होइन, तर यो रियालिटी सो मोडेलमा निर्माण गरिएको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेले प्रस्तुति दिएकी थिइन्न् ।नेपमेलोको स्टेजमा गायक रामचन्द्र काफ्लेको लाइभ प्रस्तुति हेर्न सकिन्छ । यो स्टेजका लागि एक वर्षको अवधिमा २४ वटा गीतहरू तयार पारिएका छन् । 

प्रतिक्रिया