एनएमबि बैक लिमिटेडको सेवा अवरुद्ध हुने

काठमाडौं २४ मसिंर ।  एनएमबि बैक लिमिटेडले आफ्नो सेवा अवरुद्ध हुने जनाएको छ । बैंकले प्रयोग गरिरहेको Data Center Update सम्बन्धी कार्य गर्नको लागि २०८१ मसिंर २८ गते शुक्रबार राती १०ः३० बजे देखि मसिंर २९ गते शनिबार बिहान १०ः३० सम्म एनएमबि बैंकबाट जारी गरिएका कार्ड, एटिएम , मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, IPS तथा Call Center सेवा अवरुद्ध हुने जनाएको छ । 

प्रतिक्रिया