निर्वाचन आयोगले कानुन विपरित कार्य गर्नेलाई रु २५ हजार जरिवाना गर्न सक्ने जनाएको छ । कानुन विपरित सवारी साधन चलाएमा निर्वाचन अवधिभर सवारी साधन कब्जामा लिनसक्ने कानुनी व्यवस्था छ । आगामी १६ गते हुन गईरहेको उपनिर्वाचनको प्रचार प्रसार भईरहेको छ । उक्त प्रचार प्रसारमा सवारी साधनमा लाउड स्पिकर सहित निर्वाचन प्रचार भएको सूचना आयोगमा आएकोले स्थानिय प्रशासनलाई कानुनी कार्वाही गर्न निर्देशन दिएको समेत आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
१० मङ्सिर २०८१, सोमबार ०७:१४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार