महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

 १६ पौष । महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइइ) पास गरी काठमाण्डौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विधार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द«, कालिकोटसँगको समन्वयमा छात्रवृत्ति बराबरको रकम प्रदान गरेको हो । 




प्रतिक्रिया