मसिंर १६ गते सार्वजनिक विदा

निर्वाचन आयोगको बैठकले आगामी मंसिर १६ गते आइतबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको छ । स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन उपनिर्वाचन हुने स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक विदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउन सार्वजनिक बिदा दिने निर्णय भएको हो । 

प्रतिक्रिया